बन कार्यालयबाट बिचौलिया हटाएर नै छाड्ने ः बन मन्त्री साह
रञ्जन यादब /बारा मधेश प्रदेशका बन तथा बाताबरण मन्त्री त्रिभुवन साहले बन कार्यालयबाट बिचौलिया हटाएर नै छाड्ने बताएका छन् । बाराको सिमरामा आज डिभिजन बन कार्यालय सिमराले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले समयमा कार्यालय नआउँने र आफनो काम ईमान्दारिताको साथ नगर्ने कर्मचारीको आफनो मन्त्रालय मातहतको कार्यालयहरुमा कुनै ठाउँ नभएको मन्त्री साहले बताएका छन् । गल्ती … Read more