जीतपुरसिमराका वडा अध्यक्ष सुनिल गुप्ता १० दिनपछि धरौटीमा रिहा
रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सुनिल गुप्ता १ लाख २५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन्। १० दिन प्रहरी हिरासतमा रहेका वडा अध्यक्ष गुप्ता मंगलबार धरौटिमा छुटेका हुन् ।अपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी मुद्दामा जिल्ला अदालत बाराको ३ नं. इजलासका न्यायाधीश यज्ञप्रसाद आचार्य को इजलासले धरौटीमा छाड्ने … Read more