बालेनको डोजरको त्रासमा टाँगियाबस्ती, उपमहानगरसँग संरक्षणको माग
रञ्जन यादब /बारा २४ बैशाख जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ स्थित टाँगियाबस्तीका स्थानीयवासी सम्भावित डोजर अभियानको त्रासमा उपमहानगरपालिकाको शरणमा पुगेका छन् । देशका विभिन्न स्थानमा अव्यवस्थित बस्ती तथा अतिक्रमित संरचना हटाउने अभियान तीव्र बनेसँगै आफ्नो बस्ती पनि जोखिममा पर्न सक्ने आशंकाले स्थानीयहरु एकजुट हुँदै नगर प्रमुख राजन पौडेललाई ज्ञापनपत्र बुझाएका हुन् । स्थानीयहरुले आफूहरु कुनै व्यक्तिले … Read more