एमालेलाई ठूलाे झट्का, पुर्ब गा.बि.स अध्यक्ष क्षेत्री नेकपामा प्रबेश, बारा क्षेत्र–३ मा नेकपा नेपाल बलियो बन्दै
नेकपा (एमाले) लाई ठूलाे राजनीतिक झट्का लागेको छ । लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहँदै आएका डुमरबाना गाउँ विकास समितिका पूर्व अध्यक्ष तथा प्रख्यात साहित्यकार नारायण प्रसाद क्षेत्री नेपाली कम्युनिष्ट पार्टी (नेकपा नेपाल) मा प्रवेश गर्नुभएको छ । क्षेत्रीलाई नेकपा नेपालका सह–संयोजक माधव कुमार नेपाल ले औपचारिक रूपमा पार्टीमा स्वागत गर्नुभएको हो । कार्यक्रममा सह–संयोजक … Read more