पत्रकार बञ्जारा सवार कारलाई ट्रकले ठक्कर दिँदा दुर्घटना , ,कार क्षतीग्रस्त
रञ्जन यादब /बारा नेपाल पत्रकार माहासंघका मधेश प्रदेश माहासचिव पत्रकार श्याम बञ्जारा बाराको जीतपुरमा दुर्घटनामा पर्नुभएको छ । पथलैया बिरगंज सड्कमार्गको जीतपरमा प्र.३.०१.०२४ च १८६५ नम्बरको कालो रङ्गको कार दुर्घटनामा परेको हो । दुर्घटनामा कारको अगाडिको भाग पुर्ण रुपमा क्षतबिक्षत भएको छ । पर्सा जिल्लाको बिरगंज निवासी पत्रकार बञ्जारा सहित उहाँकी श्रीमती सवार थिए । … Read more