सालको काठ अवैध रूपमा लुकाएर राखिएको अवस्थामा फेला
रञ्जन यादब /पर्सा पर्साको बन क्षेत्रको नियमित गस्तीमा निस्केका बन कर्मचारीहरूले स्याउलाले छोपेर लुकाई छिपाई राखिएको अवस्थामा एक थान सालको काठका गोलिया फेला पारेका छन् । अवैध रूपमा स्याउलाले लुकाइछुपाई राखिएको अवस्थामा १९.८ क्युफिटको काठ बरामद भएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । बन गस्ती टोलीले बिहान र बेलुकाको … Read more