पर्सामा डिभिजन वन कार्यालयद्वारा दाउरा नियन्त्रण अभियान,२० वटा साइकललाई कार्बाहि 

रञ्जन यादब/ पर्सा डिभिजन वन कार्यालय पर्साले दाउरा कारबाही अभियान सञ्चालन गरेको छ। जिल्लाका विभिन्न स्थानबाट अवैध रूपमा ल्याइएका २० वटा दाउरा लोड साइकललाई नियन्त्रणमा लिइएर कार्बाहि गरेकाे डिभिजन बन कार्यालय पर्साले जनाएकाे छ। उक्त दाउरा करिब  एक ट्र्याक्टर भएकाे र यसलाई जफत गरिएको डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । यस कारबाहीलाई प्रभावकारी … Read more

छतीवन टाँडिबाट अबैध काठ ओसारपसार: एक जना पक्राउ, काठ र दाउरा बरामद

पर्सा — पर्सागढी नगरपालिका वडा नं. २, छतीवन टाँडीबाट अवैध रूपमा काठ ओसारपसार गर्दै गरेका एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्सागढी नगरपालिका वडा नं. ५ निवासी करिब ३० वर्षीय जयनारायण राय (गुरदेलिया) रहेका छन्। नियमित गस्तीका क्रममा साइकलबाहक काठका गोलिया बरामद गरिएको वन सुरक्षा टोलीले जनाएको छ। बड्निहार सब-डिभिजनका जमदार जीत बहादुर तामाङकाे … Read more

बड्निहारमा २० क्युफिटकाे दुई थान अबैध काठ बरामद, तस्करहरू फरार

रञ्जन यादब /पर्सा पर्सागढी नगरपालिका-३ बड्निहारबाट साल जातकाे करिब २० क्युफिट अबैध काठ बरामद गरिएको छ। विशेष सूचनाका आधारमा गएको टोलीले आज बिहान ३ बजे पकडिया खोलाको छेउमा बेवारिसे अवस्थामा दुई थान काठ फेला पारेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । उनका अनुसार बड्निहार सब डिभिजन बन कार्यालयबाट जमदार  … Read more

पर्साकाे बन गस्ती टोलीद्वारा दुई जना पक्राउ

पर्साकाे गादिमाई साझेदारी बनको क्षेत्रभित्र बन गस्ती गरिरहेको टोलीले दुई जनालाई काठकाे अवैध गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ। पटेर्वा सुगाैली गाउँपालिका वडा नं.२ नरगटिबाट उनीहरुलाई पक्राउ गरिएकाे हाे । पक्राउ परेका मध्ये ३४ वर्षीय निरेन्द्र महतो काठको गोलियाको टुक्रासहित फेला परेकाे रङ्गपुर ब डिभिजन बन कार्यालय पर्साका छैठौं तहका अधिकृत उज्जवल यादबले बताए … Read more

ईप्रका सिमराको हिरासतबाट फरार थुनुवा पुनः नियन्त्रणमा

रञ्जन यादब /बारा बाराको सिमरा स्थित इलाका प्रहरी कार्यालयबाट फरार भएका थुनुवा महेश चौधरीलाई प्रहरीले पुनः पक्राउ गरेको छ । आइतबार साँझ ८ बजे डुमरवानाबाट प्रहरीले पुन पक्राउ गरेको बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिए । माघ ९ गते सिमराबाट पक्राउ परेका चौधरीलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा प्रहरी हिरासतमा थिए ।फोहोर फ्याँक्ने … Read more

पर्सागढीमा बन गस्ती टोलीद्वारा काठ बरामद, चोर फरार

रञ्जन यादब / पर्सा पर्सागढी नगरपालिका-३ पारस चोकमा बन गस्ती टोलीले करिब ४ क्युफिट काठसहित साइकल बरामद गरेको छ। घटनाको विवरणअनुसार, विशेष सूचनाका आधारमा राति ३ बजे झबराहाबाट बसडिल्वातर्फ गइरहेको अवस्थामा बन गस्ती टोलीले काठ चोरीको प्रयास नियन्त्रणमा लिने प्रयास गरेको हो। बन गस्ती टोलीले काठ चोरलाई करिब १५० मिटरसम्म लखेटे तापनि चोर फरार हुन … Read more

ईप्रका सिमराबाट एक जना थुनुवा फरार

रञ्जन यादब /बारा बाराको ईलाका प्रहरी कार्यालय सिमराबाट एक जना थुनुवा फरार भएको छ । फरार हुनेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२ को १९ वर्षीय महेश चौधरी रहेका छन् । पक्राउ परेको चौधरीलाई पाँच दिनको म्याद गरी थप अनुसन्धानको लागि हिरासतमा राखिएको थियो । हिरासत कक्षबाट फोहर फाल्न निस्केको बेला थुनुवा भागेको बारा प्रहरी प्रवक्ता प्रहरी … Read more

थानीमाई सामुदायिक वन समूहको १९औं वार्षिक साधारण सभा सम्पन्न

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ स्थित थानीमाई सामुदायिक वन समूहले आफ्नो १९औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न गरेको छ ।कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा मधेश प्रदेश सरकारका पूर्व उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री युवराज भट्टराई (समिर) रहनुभएको थियो । ।साधारण सभामा वन संरक्षण, स्थानीय समुदायको भूमिका, र वनसम्बन्धी विभिन्न योजनाहरूको … Read more

सिमरामा रामप्रसाद अधिकारीको नियात्रा कृति ‘उड्दै गुड्दै र घस्रिदै’ लोकार्पण

रञ्जन यादब /बारा बुढ्यौली साहित्य समाज र सिमरा साहित्य समाज बाराको संयुक्त आयोजनामा नियात्रा पुस्तक ‘उड्दै गुड्दै र घस्रिदै’ विशेष समारोहबीच लोकार्पण गरिएको छ। साहित्यकार तथा लेखक रामप्रसाद अधिकारीद्वारा लिखित यस पुस्तकलाई सिमराको लोटस एकेडेमीको कन्फ्रेन्स हलमा लोकार्पण गरिएको हो । कार्यक्रममा नियात्रा समाजका संस्थापक अध्यक्ष चन्द्रप्रसाद भट्टराई, मधेस प्रदेश बारा क्षेत्र नम्बर ४ (क … Read more

बिश्वप्रसिद्ध गढीमाई मन्दिरमा तोडफोड गर्ने तीन व्यक्ति पक्राउ

रञ्जन यादब /बारा बाराको महागढ़ीमाई नगरपालिकाको वडा नं. १ मा अवस्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा तोडफोड गर्ने तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ १ गतेको दिन ती व्यक्तिहरूले मन्दिरभित्र रहेका विभिन्न धार्मिक सामग्रीमा क्षति पु¥याएका थिए । गढीमाई मन्दिरमा पञ्चबर्षिय मेला चलिरहेको अवस्थामा मन्दिरका दर्शनार्थीले चढाउँन ल्याएका परेवा उनीहरु लुटेका आरोप लागेको … Read more