वकिल एकरामुल्लाह हकविरुद्ध जबरजस्ती करणी आरोप, अर्धनग्न अवस्थामा महिला सहित पक्राउ, अनुसन्धान दायरा फराकिलो
रञ्जन यादब /बारा बारा जिल्लाका वकिल एकरामुल्लाह हकविरुद्ध जबरजस्ती करणीको गम्भीर आरोपमा मुद्दा दर्ता भई उनी प्रहरी नियन्त्रणमा रहेका छन्। इलाका प्रहरी कार्यालय सिमराले घटनासम्बन्धी अनुसन्धानलाई थप गहिराइमा अघि बढाएको जनाएको छ।प्रहरीका अनुसार पीडित महिलालाई जिल्ला अदालतमा विचाराधीन एक मुद्दामा कानुनी पैरवी गरिदिने आश्वासन दिई सिमरास्थित एक होटलमा बोलाइएको थियो। सोही होटलको कोठामा महिलामाथि जबरजस्ती … Read more