सवारी दुर्घटना न्यूनीकरणलाई केन्द्रमा राखेर प्रभावकारी कार्यसम्पादन गर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोबिन्द थपलियाले सवारी दुर्घटना न्यूनीकरणलाई केन्द्रमा राखेर प्रभावकारी कार्यसम्पादन गर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ। शुक्रबार बाराको पथलैयामा रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको अनुगमन तथा निरीक्षणका क्रममा उहाँले दुर्घटना नियन्त्रणका लागि वैज्ञानिक र व्यवहारिक उपायहरू अवलम्बन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। डीआईजी थपलियाले सवारी … Read more