जीतपुरसिमरामा सञ्चालित एचपीभी खोप अभियानको प्रारम्भिक रिपोर्ट सार्वजनिक
रञ्जन यादब/बारा जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा सञ्चालित पाठेघरको मुखको क्यान्सर रोकथामका लागि एचपीभी खोप अभियान २०८१ को प्रारम्भिक रिपोर्ट सार्वजनिक गरिएको छ। रिपोर्टअनुसार विभिन्न विद्यालयहरूमा खोप अभियान सञ्चालन गरिएको थियो, जसमा कुल ७,०५७ छात्राहरूले खोप लगाएको उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख रबि भाष्करले जानकारी दिए ।रिपोर्टका अनुसार विद्यालय जाने छात्राहरूको कुल संख्या ६,११७ थियो … Read more