नेतृत्व विकासका लागि सिमरामा ‘लोम लिडरसिप एकेडेमी २०२५ आयोजना हुने
रञ्जन यादब /बारा नेपाली युवाहरूलाई नेतृत्व विकास तथा व्यक्तित्व अभिवृद्धि गराउने उद्देश्यले बाराको सिमरामा राष्ट्रिय स्तरको ‘लोम लिडरसिप एकेडेमी २०२५’आयोजना गर्ने भएको छ । यहि फागुन ९ गतेदेखि ११ गतेसम्म (२१ फेब्रुअरीदेखि २३ फेब्रुअरी २०२५) सिमरास्थित होटल ईच्छामा कार्यक्रम सम्पन्न हुने ब्यवसथापक सिमरा जेसिजले पत्रकार सम्मेलन गरी जनाएको । नेपाल जेसिजको आयोजनामा हुने कार्यक्रमको औपचारिक … Read more