चार वडाका भूमिहीनलाई लालपूर्जा वितरणको प्रक्रिया अघि बढ्यो
बारा १५ असोज बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व दिलाउने प्रक्रिया अघि बढाएको छ। यसक्रममा उपमहानगरपालिकाका चार वडाका लाभग्राहीको नामावली प्रमाणीकरण गरी थप निर्णयका लागि नगर कार्यपालिकामा पठाउने तयारी गरिएको छ। स्थानीय तह भूमि सहजीकरण समितिको बैठकले वडा नम्बर १, ४, १४ र २२ बाट सिफारिस भएर आएका भूमिहीन … Read more