प्यासेन्जर तानातानको विवादमा दुई अटोचालकबीच झडप, एक जनाको कान चुँडियो
रञ्जन यादब /बारा २१ असार बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.७ जीतपुर स्थित टेढा रोड क्षेत्रमा यात्रु (प्यासेन्जर) तानातान गर्ने क्रममा दुई अटोचालकबीच भएको झडपमा एक चालक गम्भीर घाइते भएका छन्।आइतबार भएको घटनामा अटो चालक गोविन्द बस्नेतको एउटा कान चुँडिएको प्रहरीले जनाएको छ। प्रत्यक्षदर्शीका अनुसार सडक किनारमा पार्किङ गरेर यात्रु कुरिरहेका अटोचालकहरूबीच यात्रु आफ्नो अटोमा चढाउने … Read more