महासचिव गुटेरेस सगरमाथा क्षेत्र जाँदै

काठमाडौं, कात्तिक १३- नेपालको औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दैछन् । उनी दिउँसो पोखरा जाने कार्यक्रम छ । मौसम अनुकूलताअनुसार उनी आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सगरमाथा क्षेत्रमा जाने र त्यहाँ जलवायु परिवर्तनले दैनिक जीवनमा असर पारेका विषयमा स्थानीय बासिन्दासँग कुराकानी गर्ने जनाइएको छ । त्यसपछि ललितपुर … Read more

ठगीको आरोपमा ‘बिटु पानी’ का सञ्चालक गुप्ता पक्राउ

बारा, कार्तिक १२ गते । पर्सा प्रहरीले करिब एक करोड ठगी गरेको आरोपमा ‘बिटु मिनिरल वाटर’ का सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीले बीरगन्जको बिर्ता एरियाबाट ‘बिटु मिनिरल वाटर’ का सञ्चालक बिटु कुमार गुप्तालाई पक्राउ गरेको हो ।बहुदरमाइ नगरपालिकाका सोनामति देबीले दिएको जाहेरीको आधारमा जीतपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी गुप्तालाई पर्सा प्रहरीले जनाएको छ … Read more

बाराको सिमरामा भयानक दुर्घटना, एकको मृत्यु दजर्नौ घाइते

बारा, कार्तिक १२ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित सिमराको मुख्य चोकमा यात्रुबाहक बस दुर्घटनामा परेको छ ।पर्साको बिरगञ्ज स्थित नगवा टोलबाट चितवनको जलविरे झरनामा वनभोज गर्न गएको ५० जनाको टोली राती ९ बजेर ३५ मिनेटमा सिमरा चौक आइपुगेको थियो । अगाडीबाट आएको मोटरसाइकललाई बचाउन खोज्दा बस अनियन्त्रित भई सडकको पुर्वपट्टी साइड लेनमा दुर्घटनामा परेको … Read more

विजयादशमी टीकाको साइत ११ः०२ बजे

काठमाडौं,कात्तिक ७- यस वर्षको दसैँको साइत नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको छ। विजयादशमीको उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे रहेको छ। कात्तिक ७ गते विजयादशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ। देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ … Read more

यू-१९ प्रिमियर कपको उपाधिका लागि नेपाल र यूएई भिड्दै

काठमाडौं, कात्तिक ७- नेपालले एसीसी अन्डर नाइन्टिन प्रिमियर कपको उपाधिका लागि आज यूएईसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालाम्पुरस्थित बायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान सवा ७ बजे सुरु हुनेछ। नेपालले सेमिफाइनलमा जापान र यूएईले सिंगापुरलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन्। जारी प्रतियोगितामा अपराजित दुबै टोली प्रिमियर कपको विजेताको रुपमा अन्डर-९ एसिया कप खेल्न चाहन्छन्। … Read more

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ ‘डिस्चार्ज’

काठमाडौँ, कात्तिक ६- जनवादी गणतन्त्र चीन भ्रमणका क्रममा हृदयाघात भएपछि उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ आज अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । उहाँ बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिलटमा पाँच दिनको उपचारपश्चात डिस्चार्ज हुनुभएको हो । तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बिएफआर) मा सहभागी हुन बेइजिङ पुगेका बेला उपप्रधानमन्त्री श्रेष्ठलाई यही कात्तिक … Read more

बाराको कोल्हबीमा नहरमा डुबेर एक जनाको मृत्यु

बारा, कार्तिक ६ गते । बारामा नहरमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कोल्हबी नगरपालिका वडा नम्बर १ खैराका दिपक खनालका २२ वर्षिय छोरा दिपेश खनालको नहरमा डुबेर मृत्यु भएको हो । आईतबार (हिजो) मात्र काठमान्डौबाट दशै मान्न घर आएका उनि साथीहरु संग नहरमा नुहाउन गएका थिए । नहरमा नुहाउने क्रममा उनको डुबेर … Read more

वीरगञ्जमा श्रीमानद्धारा छुरा प्रहार गरि श्रीमतिको हत्या

पर्सा, कार्तिक ६ गते । पर्सा जिल्लाको विरगञ्जमा श्रीमानको छुरा प्रहारबाट श्रीमतिको हत्या भएको छ । जिल्लाको वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १४ बहुअरी निवासी महिमा खातनुको छुरा प्रहार गरिे हत्या भएको हो । शनिबार राति श्रीमानको छुरा प्रहारबाट गम्भिर घाइते भएकी महिमाको आईतबार मृत्यु भएको हो । श्रीमानको छुरा प्रहारबाट गम्भिर घाइते भएकी महिमाको वीरगञ्ज … Read more

देशका केही भू-भागमा आज वर्षाको सम्भावना

काठमाडौं,कात्तिक ६- देशका केही भू(भागमा आज वर्षाको सम्भावना रहेको छ । केही प्रदेशमा हिमपात समेत हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू(भागमा मौसम … Read more

पाल्पामा भ्यान दुर्घटना, चारको अवस्था गम्भीर

काठमाडौं,कात्तिक ६- पाल्पाको रम्भा–४ रानीवन नजिकै भ्यान दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। सोमबार बिहान ५ बजेतिर आर्यभाङ्ज्याङ्रा–मपुर सडक खण्ड हुँदै वीर कोट जाँदै गरेको लु १ ज ३९८३ नम्बरको भ्यान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए। दुर्घटनामा परी रम्भा–४, रमाईडाँडा बस्ने वर्ष २३ का कृष्ण सारू, सोही … Read more