समयमै काम सम्पन्न नगरेपछि जीतपुरसिमराले दुई भवन निर्माणको ठेक्का रद्द

रञ्जन यादब /बारा ३० जेठ जीतपुरसिमरा उपमहानगरपालिकाले निर्माण कार्यमा लापरवाही देखिएको भन्दै दुई वटा भवन निर्माण योजनाको ठेक्का सम्झौता रद्द गरेको छ। निर्धारित समयसीमाभित्र काम सम्पन्न नगरेको तथा पटक–पटकको आग्रह र सूचनापछि पनि निर्माण पक्षबाट आवश्यक प्रतिक्रिया नआएपछि उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो। आर्थिक वर्ष २०८१÷०८२ मा सम्झौता भएका वडा नं. ७ स्थित फकिरागिरी विद्यालय … Read more

ई–रिक्सा र ई–लोडर दर्ता तथा रुट परमिटबारे जीतपुर र सिमरामा सचेतना अभियान

रञ्जन यादब /बारा ३० जेठ जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रहरीले ट्राफिक प्रहरी कार्यालयको सहयोगमा ई–रिक्सा तथा ई–लोडर दर्ता र रुट परमिट सम्बन्धी सचेतना अभियान सञ्चालन गरेको छ। उपमहानगरपालिका क्षेत्रको जीतपुर र सिमराका विभिन्न स्थानमा अभियान सञ्चालन गरी सवारी चालक तथा व्यवसायीहरूलाई कानुनी व्यवस्था बारे जानकारी गराइएको हो। अभियानका क्रममा नगर प्रहरी टोलीले उपमहानगरपालिका क्षेत्रमा सञ्चालन भइरहेका … Read more

जीतपुरसिमरामा अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा कार्यक्रम सञ्चालन गर्न निर्देशन

रञ्जन यादब /बारा २८ जेठ जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ मा अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा कार्यक्रम सञ्चालन गर्न सबै वडा कार्यालयलाई निर्देशन दिएको छ।उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको पत्रमार्फत २४ वटै वडा कार्यालयलाई आफ्नो क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयसँग समन्वय गरी कार्यक्रम कार्यान्वयन गर्न अनुरोध गरेको हो। शाखा प्रमुख हरिश … Read more

मधेस ट्राभल मार्ट शुक्रबार देखि सुरु हुने, मधेसका पर्यटकीय गन्तव्यलाई भारतीय बजारसँग जोड्ने लक्ष्य

रञ्जन यादब /बारा २८ जेठ मधेस प्रदेशको पर्यटन प्रवद्र्धन तथा यहाँका पर्यटकीय गन्तव्य, संस्कृति र स्थानीय परिकारको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि ‘मधेस ट्राभल मार्ट’ सुरु हुने भएको छ । नेपाल पर्यटन बोर्ड र जीतपुरसिमरा उपमहानगरपालिकाको संयुक्त आयोजनामा हुने कार्यक्रमको समन्वय नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) मधेस प्रदेशले गरेको छ ।कार्यक्रमबारे जानकारी दिन … Read more

सिमरामा ईपीएस कोरिया सम्बन्धी अन्तरक्रिया, श्रमिकका अनुभव र चुनौतीमाथि छलफल

रञ्जन यादब /बारा २७ जेठ वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले सिमरामा ईपीएस प्रक्रिया, कोरियन भाषा परीक्षा तथा दक्षिण कोरियामा रोजगारीका अवसर र चुनौतीबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा जनप्रतिनिधि, रोजगार संयोजक, कोरिया गएर फर्किएका श्रमिक, कोरिया जान इच्छुक युवायुवती, कोरियन … Read more

नव निर्मित जीतपुरसिमरा नगर अस्पताल अपाङ्गमैत्री बनाउन माग, उपमहानगरपालिकाको ध्यानाकर्षण

रञ्जन यादब /बारा २६ जेठ बारा जिल्लाको सिमरास्थित नव निर्मित जीतपुरसिमरा नगर अस्पताल अपाङ्गमैत्री नभएको भन्दै अपाङ्गता अधिकारकर्मी तथा अपाङ्ग अगुवाहरूले जीतपुरसिमरा उपमहानगरपालिकाको ध्यानाकर्षण गराएका छन्। अस्पताल भवनको अवलोकनका क्रममा हाल जडान गरिएका डट्स एण्ड लाइन टायल, शौचालय, टिकट काउन्टर तथा अन्य सेवा प्रवाह हुने स्थानहरू अपाङ्गता भएका व्यक्तिहरूको सहज पहुँचका लागि पर्याप्त रूपमा अनुकूल … Read more

जीतपुरसिमराको नयाँ नीति तथा कार्यक्रम सार्वजनिक, स्मार्ट शिक्षा, डिजिटल स्वास्थ्यदेखि मालपोत कर घटाउनेसम्मका योजना

रञ्जन यादब /बारा २४ जेठ जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, सुशासन, पर्यटन तथा सामाजिक सुरक्षालाई प्राथमिकतामा राख्दै नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। उपमहानगरपालिकाको १४औँ नगरसभा अधिवेशनमा आइतबार नगर प्रमुख राजन पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरलाई प्रविधिमैत्री, व्यवस्थित र सुशासित स्थानीय सरकारका रूपमा विकास गर्ने … Read more

काममा ढिलासुस्ती गर्ने २३ निर्माण कम्पनीसँग ठेक्का तोड्ने तयारीमा जीतपुरसिमरा उपमहानगरपालिका

रञ्जन यादब /बारा २१ जेठ जीतपुरसिमरा उपमहानगरपालिकाले विभिन्न विकास निर्माणका काममा चरम ढिलासुस्ती गर्ने तथा योजना अलपत्र पार्ने २३ वटा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोडेर आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाएको छ। उपमहानगरपालिकाका योजना शाखा प्रमुख सुधन चौधरीले तोकिएको समयसीमाभित्र काम सम्पन्न नगर्ने, गुणस्तरहीन निर्माण गर्ने तथा पटक–पटकको मौखिक र लिखित निर्देशनलाई समेत बेवास्ता गर्ने … Read more

सूर्य नेपाल प्रालि सिमराको आधिकारिक ट्रेड युनियन निर्वाचनमा बहुराष्ट्रिय कम्पनी मजदुर युनियनको लगातार १० औँ पट्क जित

रञ्जन यादब /बारा २० जेठ सूर्य नेपाल प्रालि सिमरामा सम्पन्न आधिकारिक ट्रेड युनियन निर्वाचनमा अखिल नेपाल ट्रेड युनियन महासंघ (अखिल) निकट नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन विजयी भएको छ।निर्वाचनमा नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियनले १३३ मत प्राप्त गर्दै विजय हासिल गरेको मजदुर नेता बेनि तिमल्सिनाले जानकारी दिए । यसको प्रतिद्वन्द्वी समग्र उद्योग ट्रेड युनियन नेपालले … Read more

हावाहुरी प्रभावित परिवारलाई जीतपुरसिमरा उपमहानगरपालिकाद्वारा १५ हजार रुपैयाँसम्म राहत उपलब्ध गराइने

रञ्जन यादब /बारा १८ जेठ जीतपुरसिमरा उपमहानगरपालिकाले हालै आएको हावाहुरीबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ। जेठ ९ गते वडा नं. २२ र जेठ ११ गते वडा नं. ११ मा आएको तीव्र हावाहुरीका कारण दर्जनौं घरमा क्षति पुगेपछि उपमहानगरपालिकाले प्रभावित परिवारलाई राहत वितरण गर्ने तयारी गरेको हो।उपमहानगरपालिकाका अनुसार हावाहुरीका कारण घरको छाना उड्ने, … Read more