hacklink hack forum hacklink film izle hacklink Online casinos UAEUAE online casinosDubai online casinosCasinos sans KYCcasino sans kycmadritbetสล็อตเว็บตรงBetAndreascasibombets10nakitbahiscratosroyalbetenbetqqmamibetjojobet girişmeritking

स्रोत नखुलेको १३ लाख बढी नगदसहित सिमराबाट एक युवक पक्राउ

रञ्जन यादब /बारा बिशेष सूचनाको आधारमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ सिमरा , एयरपोर्ट रोडस्थित क्षेत्रबाट स्रोत नखुलेको ठुलो रकमसहित एक युवक पक्राउ परेका छन्।् ।ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट प्रहरी नायब उपरिक्षकको बेद जोशिको कमाण्डमा खटिएको टोलीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं.१६ निवासी २० वर्षीय सुरज कुशवाहालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिएको हो। उनी … Read more

पर्सागढीको अमबगैचामा ५ हेक्टर अतिक्रमित बन क्षेत्र फिर्ता

रञ्जन यादब /पर्सा पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ३ स्थित आमबगैचा क्षेत्रको करिब ५ हेक्टर साझेदारी बन क्षेत्रमा गरिएको अतिक्रमण हटाइएको छ। हालै मकै र तरकारी खेती गरेर गरिएको अतिक्रमण शुक्रबार डिभिजन बन कार्यालयको टोलीले हटाएको हो ।बड्निहार सब डिभिजन बन कार्यालयका अधिकृत नवनित मिश्रको नेतृत्वमा गएको टोलीले अतिक्रमण हटाउने अभियान सञ्चालन गरेको थियो। … Read more

जीतपुरसिमरा उपमहानगरपालिकाको प्रतीक चिन्ह (लोगो) सार्वजनिक, लोगोले के सङ्केत गर्छ ,बिस्तृतमा पढ्नुस

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो आधिकारिक प्रतीक चिन्ह (लोगो) सार्वजनिक गरेको छ । उपमहानगरपालिकाबासीले यसप्रती आफ्नो बिचार र धारणा राख्ने क्रम जारी छ ।कतिपयले सार्बजनिक गरिएको लोगोलाई राम्रो जीतपुरसिमरा उपमहानगरपालिकाको प्रतिनिधित्व गर्ने लोगो भनेका छन् भने कतिपयले यस लोगोलाई सर्प जस्तो ,बुढाबुढीको  लठ्ठी जस्तो ,जलपरीको पुच्छर ,लुडोको भर्याङ्ग र सर्प जस्तो लोगो लगायत … Read more

उपमहानगरको गौरव जीतपुरसिमराको नयाँ लोगो सार्वजनिक, स्थानिय पहिचानको जीवन्त चित्रण

रञ्जन यादब /बारा बाराको मुटुवामा रहेको जीतपुरसिमरा उपमहानगरपालिकाले बुधबार एक महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। उपमहानगरपालिकाको कार्यपालिका बैठकबाट आधिकारिक लोगो स्वीकृत गर्दै सार्वजनिक गरेको हो । यो लोगो न केवल एउटा डिजाइन हो, यो जीतपुरसिमराको इतिहास, भूगोल, संस्कृति र सम्भावनाहरूको समग्र चित्रण गरेको छ ।उक्त लोगोको डिजाइन यतिन्द्रकुमार लाभले गरेका हुन् । जो पेशाले आर्किटेक्चर … Read more

सिमराको ८ कठ्ठा जग्गा विवाद ः १६ वर्षपछि ५० प्रतिशत नाफाको दाबी, प्रहरीसम्म पुग्यो मामला

रञ्जन यादब /बारा सिमरामा १६ वर्षअघि खरिद गरिएको एक जग्गा पुनः बिक्री गर्ने प्रयास भइरहँदा सो जग्गा सम्बन्धी विवाद सार्वजनिक भएको छ। प्राणनाथ हार्डवेयरका सञ्चालक ईश्वर कुमार श्रेष्ठले वि.सं. २०६६ सालमा रु ९२ लाखमा खरिद गरेका सिमरा स्थित सूर्य नेपाल नजिकको ८ कठ्ठा जग्गा करिब १० करोड रुपैयाँमा बिक्री गर्न लाग्दा, आफूलाई त्यतिबेला साझेदार बताउँदै … Read more

सहकारी संस्थाहरूलाई आगामी आर्थिक वर्षको योजना, कार्यक्रम र बजेट पेश गर्न निर्देशन

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि सहकारी संस्थाहरूलाई आफ्ना योजना, कार्यक्रम तथा बजेट तयार गरी समयमै पेश गर्न निर्देशन दिएको छ। स्थानीय सरकार संचालन ऐन, २०७४ को नियम २५ को उपनियम (२) र सहकारी नियमावली, २०७५ को नियम २७ को उपनियम (१) को खण्ड (च) बमोजिम उपमहानगरले सबै सहकारी संस्थाहरूलाई … Read more

मनवा जंगलबाट अवैध रूपमा काटिएको काठ बरामद

रञ्जन यादब /पर्सा पर्सागढी नगरपालिका–१ स्थित मनवा जंगल क्षेत्रबाट तीनथान अबैध काठकाे गालिया ३०.३१ घनफिट (CFT) काे बरामद गरिएको छ । बिन्दाबासिनी कोईलाभार–बढ्निहार साझेदारी वन क्षेत्रमा अवैध रूपमा काटिएको उक्त काठलाई मनवा सब डिभिजनका सशस्त्र वन रक्षक टोली र साझेदारी वनको निगरानी टोलीको संयुक्त प्रयासमा नियन्त्रणमा लिईएकाे डिभिजन बन कार्यालय पर्साका डिभिजनल अधिकृत मञ्जुर अहमदले … Read more

विश्व खाद्य स्वच्छता दिवस बाराको जीतपुरमा विशेष कार्यक्रमसहित मनाइयो

रञ्जन यादब /बारा बाराको जीतपुरमा विश्व खाद्य स्वच्छता दिवस खाद्य पदार्थमा स्वच्छता ः ्विज्ञानको अपरिहार्यताू भन्ने नारासहित विशेष कार्यक्रमका साथ मनाइएको छ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, वीरगञ्ज पर्साको आयोजनामा तथा नेफोसटा चुरे मधेश च्याप्टरको सहकार्य र खाद्य आयात निर्यात गुण प्राविधिक कार्यालय पर्सा, वीरगञ्जको सह–आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रम जीतपुरसिमरा नगर उद्योग … Read more

तीन वर्षअघि चोरी भएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला र्पायो, मोटरसाईकल धनीले गरे ट्राफिक प्रहरी प्रशंसा

रञ्जन यादब /बारा करीब तीन वर्षअघि चोरी भएको मोटरसाइकल ट्राफिक प्रहरीले फेला पारी धनीलाई बुझाएको छ। जीतपुरसिमरा उपमहानगरपालिका वडा नं। १४, रजघट्टामा चेकजाँचको क्रममा अस्थायी ट्राफिक पोस्टका हवलदार रामप्रीत चौधरीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकल फेला पारेको हो । प्रहरीलाई देखेपछि मोटरसाइकल चोर सवारी साधन त्यहीँ छोडेर फरार भएका थिए। अनुसन्धानका क्रममा उक्त मोटरसाइकल … Read more

अमलेखगंजको बिद्यालमा छात्रबृती बितरण तथा बिदाई कार्यक्रम

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२१ अमलेखगंज स्थित नेपाल माध्यमिक बिद्यालमा छात्रबृती बितरण तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष सुवास श्रेष्ठले कक्षा १ देखि ५ सम्मका ६५ जना बिद्यार्थीहरुलाई नगद छात्रबृत्ती तथा शैक्षिक सामग्री बितरण गरिएको बिद्यालयले जनाएको छ । साथै उक्त कार्यक्रममा बिगत लामो समय देखि पढाउँदैँ आनुभएका प्रा.बि. शिक्षिका … Read more