अब पैसा नहुँदा उपचार रोकिन्न ःजीतपुरसिमरामा बिशेषज्ञ सेवा सहित ४४ स्वास्थ्यकर्मी माग
रञ्जन यादब /बारा २३ बैशाख जीतपुरसिमरा उपमहानगरपालिकाले नगर अस्पताललाई प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने लक्ष्यसहित एकैपटक ४४ जना स्वास्थ्यकर्मी माग गर्दै सेवा करारमा दरखास्त आह्वान गरेको छ । १७ वटा विभिन्न पदमा जनशक्ति पूर्ति गर्न उपमहानगरले आवेदन खुला गरेको हो ।नगर प्रमुख राजन पौडेलले अब नगरबासीले विशेषज्ञ डाक्टरको उपचारका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य गर्ने स्पष्ट … Read more