बाल दिवसको अवसरमा ने.रा.मा.वि. सिमरामा सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न

बारा, भाद्र २९ गते । बाराको सिमरा स्थित रहेको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयले बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । स्कुलले विद्यालयबाट सरूवा भएका शिक्षकहरूलाई बिदाइ सहित शिक्षक पेसाबाट अनिवार्य अवकाश भएका सोही स्कुलका शिक्षकहरूलाई सम्मान गरेको गरेको हो । बाल दिवसको अवसरमा भएको उक्त कार्यक्रममा २०७९ को परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरू … Read more

३ विदेशी टिमको सहभागीतामा सिमरामा अन्तराष्ट्रिय भेट्रान फुटबल प्रतियोगिता हुने

बारा, भाद्र २३ गते । बाराको सिमरामा अन्तर्राष्ट्रिय भेट्रान फुटवल प्रतियोगिता २०८० आयोजना  हुने भएको छ । मधेशको शान भेट्रान खेलाडीप्रति उच्चसम्मान भन्ने नाराका साथ स्व. मन्जु देवी गुप्ताको स्मृतिमा तेस्रो अन्तर्राष्ट्रिय भेट्रान फुटवल प्रतियोगिताको आयोजना  हुन लागेको हो । ३ विदेशी फुटबल टिम सहित १२ वटा टिमको सहभागीता रहने उक्त प्रतियोगिता असोज ७ देखि … Read more

गौं हत्या विरूद्ध बारामा पनि शुरू भयो प्रदर्शन, लाग्यो गृहमन्त्री मुर्दाबादको नारा

बारा, भाद्र १६ गते । गौं हत्या काण्डले देशव्यापी रूपमा उग्ररूप लिन थालेको छ । शनिबार बारामा पनि गौं हत्या विरूद्धमा प्रदर्शन शुरू भएको छ । प्रदर्शनमा वर्तमान सरकार र गृहमन्त्री मुर्दाबादको समेत नारा लागेको थियो । बाराको जीतपुरमा गौं हत्याको विरोध सहित गौं रक्षाका लागि शान्तीपुर्ण र्‍याली निकालिएको हो । जागौं हिन्दु जागौं, गौं … Read more

रास्वपाले भोलि र पर्सि मधेस प्रदेशमा प्रशिक्षण गर्दै

काठमाडौँ, भदौ १५- पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी, नीति–सिद्धान्त र दृष्टिकोणमा आधारित रहेर राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ १६ र १७ गते मधेस प्रदेशस्तरीय प्रशिक्षण आयोजना गर्ने भएको छ। हामीले विभिन्न प्रदेशमा प्रशिक्षण चलाइरहेका छौं। त्यही अन्तर्गत मधेसमा प्रशिक्षण भेलाको आयोजना गर्न लागेका हौं,’ पार्टीका उपसभापति डिपी अर्यालले जानकारी दिए। पार्टी सभापति रवि लामिछाने, प्रशिक्षण विभाग प्रमुख … Read more

बाघको आक्रमणबाट ठोरीमा एक जनाको मृत्यु

ठोरी, भाद्र १४ गते । पर्सा जिल्लाको ठोरीमा बाघको आक्रमणबाट एक जनाको बृद्धको मृत्यु भएको छ । जिल्लको ठोरी गाउँपालिका वडा नम्बर ५ सुवर्णपुरमा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको हो । स्थानीय ५० वर्षीय कान्छालाल दोङको बाघको आक्रमणबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । बुधवार राति करिब ७ बजे उनको शव … Read more

व्यवस्थित बन्दै खैर्वा स्कुल

बारा, भाद्र १२ गते । अस्तव्यस्त अवस्थामा चल्दै आएको खैर्वा स्कुलले नँया व्यवस्थापन समितिको अध्यक्ष पाएपछि व्यवस्थित बन्दै गएको छ । बाराकोजीतपुरसिमरा – ११ स्थित रहेको उक्त स्कुलको व्यवस्थापन निकै कमजोर थियो । नँया व्यवस्थापन समिति गठन पश्चात् उक्त स्कुलले गति लिन थालेको छ । नँया व्यवस्थापन समितिका अध्यक्ष प्रतिप गौतम स्कुलकोस्तर सुधार गर्न दिनरात … Read more

तीर्थयात्री बोकेको बस बाराको चुरियामाईमा दुर्घटना हुँदा ७ जनाको मृत्यु, १७ घाइते

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित चुरियामाई मन्दिर नदिकै तीर्थयात्री बोकेको बस दुर्घटनामा परेको छद। दुर्घटनामा एक जना नेपाली सहित ७ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । काठमाडौंबाट जनकपुर जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस बुधबार राति करिब २ः३० बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय … Read more

वडा अध्यक्ष गुप्ताको सकृयतामा १५ कठा ऐलानी जग्गा फेला

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ मा करिब १५ कठ्ठा ऐलानी जग्गा पता लागेको छ । वडा नम्बर ७ का वडा अध्यक्ष सुनिलकुमार गुप्ताको सकृयतामा उक्त ऐलानी जग्गा पता लागेको हो । वर्षौंदेखि उक्त ऐलानी जग्गा व्यक्तिगत बनाएर भोगचलनमा थियो । सुनिलकुमार गुप्ता वडा अध्यक्षमा निर्वाचित भएदेखि विभिन्न ऐलानी र सार्वजनिक जग्गालाई खालि गराई नगरपालिकाको … Read more

बारामा दुई बालबालिकालाई बोरामा राखेर भारत लैजादै गरेको अवस्थामा एक भारतीय पक्राउ

बोरामा बच्चा लुकाएर भारततर्फ लगिरहेको अवस्थामा सशस्त्र प्रहरीले बाराको दक्षिणझिट्कैयाबाट एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । नेपाली दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका एक युवकलाई सिमावर्ती गाउँपालिका देवतालबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक टोपबहादुर डाँगीका अनुसार देवताल गाउँपालिका-३ अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र … Read more

बाराको जीतपुरमा खुल्यो टि.भि.एस मोटरसाईकलको आधिकारिक शोरूम

बारा, श्रावण ३२ गते बाराको जीतपुरसिमरा उपमहानगरपालिका वाडा नम्बर ७ जीतपुरमा टिभिएस मोटरसाईकलको शोरूमको स्थापना भएको छ । जीतपुरको स्वास्तिक ट्रेड एण्ड कन्सर्नले टिभिएसको अधिकारिक डिलर लिएर बिहिबार जीतपुरको पहाडीटोलमा शोरूमको समउद्घाटन सम्पन्न गरेको हो । जीतपुरमा टिभिएसको आधिकारिक विक्रेता स्वास्तिक ट्रेड एण्ड कन्सर्नले एक कार्यक्रम आयोजना गरेर शोरूमको उद्घाटन गरेको छ । जीतपुरसिमरा नगर … Read more