बिश्वप्रसिद्ध गढीमाई मन्दिरमा तोडफोड गर्ने तीन व्यक्ति पक्राउ
रञ्जन यादब /बारा बाराको महागढ़ीमाई नगरपालिकाको वडा नं. १ मा अवस्थित विश्व प्रसिद्ध गढीमाई मन्दिरमा तोडफोड गर्ने तीन व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत माघ १ गतेको दिन ती व्यक्तिहरूले मन्दिरभित्र रहेका विभिन्न धार्मिक सामग्रीमा क्षति पु¥याएका थिए । गढीमाई मन्दिरमा पञ्चबर्षिय मेला चलिरहेको अवस्थामा मन्दिरका दर्शनार्थीले चढाउँन ल्याएका परेवा उनीहरु लुटेका आरोप लागेको … Read more