बाँसघारीबाट तीन थान साल काठको गोलिया बरामद
रञ्जन यादब /पर्सा पर्सागढी नगरपालिका वडा नं.८ रमौलीको बाँसघारीमा लुकाईछिपाई राखिएको अवस्थामा तीन थान साल काठको गोलिया बरामद भएको छ । बिशेष सुचनाको आधारमा बिन्दाबासनी कोईलाभार बड्निहार साझेदारी बन उपभोक्ता समुहको अध्यक्ष मोहम्द रिजवानुल हकको नेतृत्वमा गएको टोलीले करिब २५ क्युफिटको तीन थान सालको काठ बरामद गरिएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर … Read more