जेठ १ गते देखि बिद्यालयमा स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले जेठ १ गते देखि सप्ताहब्यापी बिद्यालय स्वास्थ्य तथा पोषण सप्ताह कार्यक्रम सञ्चालन गर्ने भएको छ । उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखाले आयोजना गरेको स्वास्थ्यकर्मि र निजी बिद्यालयका प्रतिनिधिहरुसँगको स्वास्थ्य कार्यक्रम सम्बन्धि अभिमुखिकरण तथा समिक्षा गोष्ठि कार्यक्रममा जनस्वाथ्य शाखा प्रमुख रबि भाष्करले यस्तो जानकारी दिनुभएको हो । बिद्यालयमा पहिलो दिन पोषण सम्बन्धि … Read more