पोतामा जारी नकआउट भलिबल प्रतियोगितामा दोस्रो दिन तीन वटा खेल सम्पन्न
रञ्जन यादब /बारा २७ चैत्र बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१३ पोतामा जारी पाँचौं संस्करणको पुरुष खुला नकआउट भलिबल प्रतियोगितामा दोस्रो दिन तीन वटा खेल सम्पन्न भएका छन्। सगरमाथा युवा समाज क्लबको आयोजनामा भइरहेको प्रतियोगिता वडा कार्यालयको खेल मैदानमा सञ्चालन भइरहेको हो। दोस्रो दिनको पहिलो खेलमा बारा थस्कौल र महोत्तरीबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा महोत्तरी टोलीले सशक्त … Read more