बारा जीतपुरबाट हराएका ३ वर्षीय बालकको खोजी जारी, परिवार र नेताले इनामको घोषणा
रञ्जन यादब / बारा जिल्लाको जीतपुरबाट हराएका ३ वर्षीय बालक बेपत्ता भएको आज ६ दिन पूरा भइसकेको छ। हालसम्म उनको अवस्था अज्ञात रहेको छ, जसले गर्दा परिवारजन निकै आक्रोशित र चिन्तित छन्।बालकका आमा र हजुरआमा लगायतका अन्य परिवारका सदस्यहरु समय–समयमा बेहोस हुने अवस्था पुगेका छन्। परिवारले बालकको अवस्थाबारे जानकारी दिने जो कोहीलाई रु १ लाख … Read more