तेस्रो मनहर्वा गोल्डकपको उद्घाटन खेलमा आयोजक मौवादेवी युवा क्लब विजयी

बारा, माघ १३ गते । आयोजक मौवादेवी युवा क्लब तेस्रो मनहर्वा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । जीतपुरसिमरा १८ स्थित मौवादेवी खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा नमस्ते युवा क्लब हरिवनलाई १–० ले पराजित गर्दै आयोजक अन्तिम चारमा प्रवेश गरेको हो । आयोजकको जीतमा रेशमराज माझीले निर्णायक गोल गरे । निर्धारित ७० मिनेटको खेलमा माझीले … Read more

मनहर्वा गोल्डकपको तेस्रो संस्करण सुरु, मुख्यमन्त्री यादवले गरे उद्घाटन

बारा, माघ १३ गते । मनहर्वा गोल्डकपको तेस्रो संस्करण शनिबारदेखि सुरु भएको छ । जीतपुरसिमरा १८ स्थित मौवादेवी युवा क्लबको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गरेका हुन् । प्रतियोगिताको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले मौवादेवी खेल मैदानको स्तरोन्नतीका लागि तत्काल ५० लाख बजेट विनियोजन गर्ने र आगामी वर्षको योजनामा समेटेर … Read more

जीतपुरसिमरामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु, ३६ विद्यालय भए सहभागी

बारा, माघ ९ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । जीतपुरसिमरा उपमहानगरको आयोजनामा शुरु भएको उक्त प्रतियोगितामा ३६ विद्यालयहरु सहभागि भएका छन् । माघ ९ बाट शुरु भएको तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ १३ गते सम्म चल्ने छ । २० सामुदायीक र १६ संस्थागत विद्यायलको सहभागिता रहेको … Read more

मनहर्वा गोल्डकपको तेस्रो संस्करण माघ १३ गते देखी

बारा, पुस २८ गते । माघ १३ गतेबाट तेस्रो मनहर्वा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आयोजक जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ स्थीत मौवादेवी यूवा क्लबले शनिबार बडहर्वामा पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी गराएको हो । प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागिता रहने भएको छ । माघ २० गते सम्म चल्ने प्रतियोगितामा नव … Read more

लायन्स क्लब अफ सिमरा युथले उचाल्यो अन्तर लायन्स फूटसल प्रतियोगिताको उपाधी

बारा, पुस २१ गते । लायन्स क्लब अफ सिमरा युथले वीरगन्जमा सम्पन्न प्रथम अन्तर लायन्स फूटसल प्रतियोगिताको उपाधी उचालेको छ । वीरगन्जस्थित हाम्रो फूटसलमा आयोजित प्रतियोगिताको फाइनलमा लायन्स क्लब अफ कलैयालाई पराजित गर्दै सिमरा युथले उपाधी उचालेको हो । उपाधी उचाल्ने क्रममा सिमरा युथले कलैयालाई फाइनल खेलमा ९–० को फराकिलो अन्तरले पराजित गरेको छ । … Read more

टी–२० विश्वकपको खेलतालिका सार्वजनिक‚ नेपाल समूह ‘डी’मा

काठमाडौँ,पुस २१– नेपाली राष्ट्रिय क्रिकेट टोली आगामी जेठमा अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको समूह विभाजन र खेल तालिका सार्वजनिक भएको छ। अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले आज (शुक्रवार) खेल तालिका र समूह सार्वजनिक गरेको हो। सार्वजनिक भएको तालिकाअनुसार नेपाल समूह ‘डी’मा परेको छ। नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश … Read more

जीतपुरसिमरामा माघ ७ देखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

बारा, पुस २० गते । जीतपुरसिमरा उपमहानगरपालिकामा माघ पहिलो सातादेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । उपमहानगरपालिका भित्रका विद्यालयमा अध्ययनरत विद्यार्थी लक्षित उक्त प्रतियोगिता माघ ७ गतेदेखि हुने भएको हो । उपमहानगरपालिकाको कार्यालयमा शुक्रबार बसेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले साताव्यापीरुपमा प्रतियोगिता आयोजना गर्ने र नगर भित्रका सबै विद्यालयलाई … Read more

काठमाडौं कोलम्बस स्कुलद्धारा दुई दिने अन्तर विद्यालय फुटसल प्रतियोगिता भव्य रुपले सम्पन्न

काठमाडौं महानगरपालिका १० , बुद्धनगरस्थित काठमाडौं कोलम्बस स्कुलले १३ वर्ष मुनिको दुई दिने अन्तर विद्यालय फुटसल प्रतियोगिता भव्य रुपले सम्पन्न गरेको छ। भिसिओनोभा बहुउद्देश्यीय कम्पनी (VISIONOVA MULTIPURPOSE COMPANY ) र लायन्स क्लब अफ काठमाण्डू सिद्धिविनायकको सहकार्यमा आयोजना भएको उक्त कार्यक्रम २०८० पौष ५ र ६ गते भिसिओनोभा फुटसलको फराकिलो मैदानमा भएको थियो । यस प्रतियोगितामा … Read more

माडीमा माघ २७ गतेबाट जिल्लास्तरीय माडी क्रिकेट कप हुँदै

चितवन, पुस २– चितवनको माडीमा जिल्ला स्तरीय माडी क्रिकेट कप–२०८० हुने भएको छ । बसन्तपुर युथ क्लबको आयोजनामा चितवन जिल्लास्तरीय माडी क्रिकेट कप–२०८० आयोजना हुने भएको हो । आगामी माघ २७ गते देखि फागुन ५ गते सम्म माडीको बसन्तपुर स्थित खेल मैदानमा प्रतियोगिता सञ्चालन गर्न लागिएको क्लबका अध्यक्ष पदम बिलास पन्तले जानकारी दिए । प्रतियोगितामा … Read more

भोली मंगलबारबाट प्रथम डुमरवाना भेट्रान प्रतियोगिता शुरु हुदै

बारा, मंसिर १८ गते । मंगलबारबाट प्रथम डुमरवाना भेट्रान फुटबल प्रतियोगिता शुरु हुदै छ । डुमरवाना भेट्रान क्लबको आयोजनामा मंसिर १९ गते मंगलबारबाट प्रतियोगिता शुरु हुन लागेको हो । प्रथम डुमरवाना भेट्रान फुटबल प्रतियोगितामा आयोजक डुमरवाना भेट्रान सहित १२ वटा टिमको सहभागिता रहने छ । प्रतियोगितामा हरिवन युवा क्लब सर्लाही, थारु भेट्रान एफ.सी.बारा, एन. जे.जे. … Read more