एमाले नेतृत्वको सरकारकै कारण जेनजी आन्दोलन भयो, ती पार्टीकाे भाेट माग्न आउँनेलाई लखेटाैं : भरत साह
नेपाली कम्युनिष्ट पार्टीबाट बारा क्षेत्र नं. ३ मा प्रतिनिधिसभा उम्मेद्वार बनेका भरत साहले जेनजी आन्दोलनको पृष्ठभूमि तत्कालीन एमाले नेतृत्वको सरकारका कारण सिर्जना भएको दाबी गरेका छन् । उनले त्यही सरकारका तर्फबाट मत माग्न आउने प्रतिनिधिलाई जनताले अस्वीकार गर्दै लखेटेर पठाउनुपर्ने अभिव्यक्ति दिएका छन् । बारा क्षेत्र नं. ३ को क्षेत्रीय भेला जीतपुरसिमरा उपमहानगरपालिका–१८ बडहर्वामा सम्बोधन … Read more