सुमोको ठक्करबाट एक अज्ञात युवक पैदलयात्रीको मृत्यु
बाराको कलैया उपमहानगरपालिका-२३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा सुमोको ठक्करबाट एक अज्ञात युवक पैदलयात्रीको मृत्यु भएको छ। बिहिवार राति करिब ९ः१० बजे गार्डेन भ्यु रिसोर्ट नजिकै वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना.१ ज ६४०३ नम्बरको सुमोले पैदल हिँडिरहेका करिब २२/२३ वर्षीय युवकलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका उनलाई तत्काल उद्धार गरी प्रादेशिक अस्पताल कलैया लगिएको … Read more