अमलेखगञ्जमा प्राथमिक उपचार तथा गुप्तरोगसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
रञ्जन यादव /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जमा प्राथमिक उपचार तथा गुप्तरोगसम्बन्धी एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ। अनमोल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा तथा एन्जल फाउन्डेसनको प्राविधिक सहयोगमा एलिफेन्ट भिलेज रिसोर्टको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो। जीतपुरसिमरा उपमहानगरपालिका–२१ र २२ का स्थानीयवासीलाई लक्षित गरी आयोजित कार्यक्रममा दैनिक जीवनमा आइपर्ने स्वास्थ्य समस्या, आपत्कालीन अवस्थामा … Read more