१२औं स्थापना दिवस अवसरमा शैक्षिक सामाग्री वितरण
रञ्जन यादब /बारा समुदायसँग घण्टीमाई मुख्य नारा सहित जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ४, औराहा स्थित घण्टीमाई बचत तथा ऋण सहकारी संस्थाले आफनो १२औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरि संस्थाले फरदवामा अवस्थित बाल मैत्री विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको हो। अध्ययनरत २५ जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री … Read more