नेका युवा नेता श्यामबाबु गुप्ता प्रतिनिधि सभा उम्मेदवारका लागि सिफारिस
रञ्जन यादब /बारा नेपाली कांग्रेसका युवा नेता तथा जीतपुरसिमरा उपमहानगरका संस्थापक सभापति श्यामबाबु गुप्ता प्रत्यक्षतर्फ प्रतिनिधि सभा निर्वाचनका लागि बारा क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन्। कांग्रेस बारा क्षेत्र नं.४ का क्षेत्रीय समितिको बुधबार प्रसौनीमा बसेको बैठकले गुप्ताको नाम सिफारिस गर्ने निर्णय गरेको हो। स्थानीय क्षेत्रमा लोकप्रिय छवि बनाएका युवा नेता गुप्ताले सामाजिक सेवाका … Read more