सिनियर हिज्जे(स्पेलिङ्ग बि) प्रतियोगितामा अक्षरा पाठशाला प्रथम
रञ्जन यादब /बारा बाराको सिमरामा दोस्रो अक्षरा पाठशाला सिनियर हिज्जे(स्पेलिङ्ग बि) प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा अक्षरा पाठशाला प्रथम ,एस.पि.एस. दोस्रो र सेन्ट जोन् एकेड्मी तृतीय भएको छ । प्रथम ,द्धितीय र तृत्य हुने बिद्यालयलाई शिल्ड ,मेडल र प्रमाण पत्र बितरण गरिएको थियो । बिद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने र सबै विद्यालयहरुको शिक्षक तथा बिद्यार्थीहरु … Read more