प्रसौनी गाउँपालिका–६ का वडा अध्यक्ष कुशवाहा पार्टिबाट निष्कासन
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बाराका पूर्व जिल्ला समिति सदस्य तथा प्रसौनी गाउँपालिका–६ का निर्वाचित वडा अध्यक्ष बृजकिशोर कुशवाहालाई पार्टीले ६ महिनाका लागि निष्कासन गरेको छ। माओवादी केन्द्र बारा जिल्ला कमिटीले कारबाहीका लागि सिफारिस गरेको र त्यसअनुसार माओवादी केन्द्र मधेश प्रदेश कमिटीले कारबाही गर्ने निर्णय लिएको हो। हालको घटना विवरण स्थायी घर पर्सा जिल्ला … Read more