मेयर पौडेलले सरकारी अस्पतालमा आफनो बच्चा जन्माए

रञ्जन यादब /बारा बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख (मेयर) पौडेलले आफनो बच्चा सरकारी अस्पतालमा जन्माएका छन् । नगर प्रमुख राजन पौडेलकि पत्नी प्रतिमा भुषालले सिमरा स्थित जीतपुरसिमरा अस्पतालमा एक पुत्रको जन्म दिनुभएको अस्पताल स्रोतले जनाएको छ । आईतबार(आज) बिहान ब्यथाले च्यापेपछि नगर प्रमुख पौडेले आफनो श्रीमती भुषाललाई अस्पताल भर्ना गरेका थिए । दिउँसो ४ः४० मा … Read more

पाठेघर खस्ने समस्या सम्बन्धि जनचेतना जगाउँन पत्रकारसँग अन्तरक्रिया

रञ्जन यादब ,बारा सर्बसधारणमा पाठेघर खस्ने समस्या सम्बन्धि जनचेतना जगाउँने उदेश्यले बारा जिल्लाको निजगढमा पत्रकारहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सूचना केन्द्र टेकु काठमाडौँको सहयोग तथा हेल्थ नेपाल मिडिया प्रालिको आयोजनामा निजगढ नगरपालिकाको सभाहलमा अन्तरक्रिया कार्यक्रम भएको हो । नारायणी अस्पताल बिरगंजका बरिष्ठ प्रसुति तथा स्त्री रोग बिशेषज्ञ डा. … Read more

बिद्युतिय माध्यमबाट बोलपत्र आहवान गर्दा २१ करोड ८८ लाख भन्दा बढी रकम बचत

रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिकाले चालु आर्थिक बर्ष २०८०।०८१ मा बिद्युतिय माध्यमबाट ठेक्का आहवान गरी २१ करोड ८८ लाख ६४ हजार १ सय रुपैया बचत गरेको छ । चालु आर्थिक बर्षमा नगर प्रमुख राजन पौडेलको बिशेष निर्देशनमा ४३ वटा बिभिन्न शिर्षकमा ६२ करोड ९ लाख ४६ हजार ७ सय ५२ रुपैयाको कन्टिन्जेन्सी बाहेकको बोलपत्र आहवान … Read more

नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रमको

रञ्जन यादब / जीतपुरसिमरा उपमहानगरपालिकाको जनस्वास्थ्य शाखाको आयोजनामा स्वास्थ्य संस्थाहरुको समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकीकृत व्यवस्थापन (सिबिआइएमएनसिआई) कार्यक्रमको समीक्षा तथा अनुशिक्षण कार्यक्रम ईनर्वाशिरा स्वास्थ्य चौँकीमा सम्पन्न भएको छ । स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा सिबिआइएमएनसिआई कार्यक्रमको समीक्षा गर्दै बालमृत्युदर घटाउन अपनाउनुपर्ने रणनीतिबारे कार्यपत्र प्रस्तुत गरिएको थियो । निमोनिया, डायरिया, कुपोषण, दादुरा र मलेरियाजस्ता बालमृत्युदर … Read more

फ्यानलाई कमलको नँया कोशेली स्वरुप माया लै लै २

काठमान्डौ फागुन २६ गते । चर्चित गायक कमल खत्रीले आफ्नो नँया गित माया लै लै २ (जाम जाम) सार्वजनिक गरेको छन् । शुक्रबार खत्रीले आफ्नै युटुव च्यानल मार्फत विश्वभर एकसाथ उक्त नँया कोशेली सार्वजनिक गरेको हुन् । कमल खत्रीको माया लै लै २ मा उन्कै धर्मपत्नि मेलिना मैनालीले स्वरमा साथ दिइएकी छिन् । गितको शब्द … Read more

एकीकृत समाजवादीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाइने

काठमाडौं,माघ १४- नेकपा (एकीकृत समाजवादी)को दोस्रो राष्ट्रिय परिषद् बैठक आजदेखि हुँदै छ । बैठक बिहान ११ः३० बजेदेखि सुरु हुँदै छ । प्रज्ञा भवन कमलादी काठमाडौंमा हुने बैठकको पार्टीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नेछन् । बैठकले पार्टीको नेतृत्वमा ७० वर्ष उमेरको हदबन्दी हटाउन, युवा सहभागिता वृद्धि गर्न, केन्द्रीय कमिटीको आकार सानो बनाउने विषयलाई प्राथमिकता दिने भएको … Read more

रामायणकाे ‘हनुमान’काे भुमिकामा सनी देओल कन्फर्म, मे महिना देखी सुटिङमा जाने

मुम्बई, १२ माघ । नितिश तिवारीले रामायण बनाइरहेका छन् र यस महाकाव्यमा भगवान हनुमानको भूमिकाका लागि सनी देओलसँग कुराकानी भइरहेको समाचार बाहिरिएको थियो।  पछिल्लो ३ महिनामा रामायणका कलाकारलाई लिएर धेरै कुराहरु भइरहेका थिए । यसले विश्वभरका दर्शकहरूमाझ निकै उत्साह पैदा गरेको छ । अब चार महिना लामो छलफल पछि रामायणमा भगवान हनुमानको भूमिकाका लागि सनी … Read more

बिश्वको सबैभन्दा ठुलो रेल्वे स्टेशन, जहाँ ४४ ट्रेन एकैपटक रोकिन सक्छन्

न्युर्योक, १४ माघ । आज हामी विश्वको सबैभन्दा ठूलो रेलवे स्टेशनको कुरा गर्दैछौं। अमेरिकाको न्यूयोर्क शहरमा अवस्थित ग्रान्ड सेन्ट्रल टर्मिनल संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो। प्लेटफर्मको अधिकतम संख्याको हिसाबले यो संसारको सबैभन्दा ठूलो रेलवे स्टेशन हो। ग्राण्ड सेन्ट्रल टर्मिनलको नाम गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि लेखिएको छ । तपाईलाई थाहा पाउँदा छक्क पर्नुहुनेछ कि … Read more

आजको मौसमः तराईमा हुस्सु र कुहिरो कायमै रहने

काठमाडौं, १४ माघ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि  साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, … Read more

गाैर नरसंहार भएकाे राइसमिलकाे जग्गा नगरपालिकाले अधिग्रहण गर्ने

रौतहट, १४ माघ । गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह कानूले क्रिकेट खेलको मैदानको रुपमा गौर बासीले देखेका सपना छिटै पूरा हुने बताएका छन् । गौर नगरपालिकाको आर्थिक सहयोग तथा रौतहट जिल्ला क्रिकेट संघको आयोजनामा गौर राईस मिलको मैदानमा आयोजना गरिएको मेयर कप २०८० को उदघाटन समारोहमा सम्बोधन गर्दै मेयर साहले जग्गा अधिग्रहणको प्रक्रिया अगाडी बढ़ी सकेकोले … Read more