जगदम्बा स्टिल्स लिमिटेडको प्लान्टमा दुर्घटना, एकजना घाइते , सञ्चार माध्यम र सामाजिक सञ्जालमा अफवाह नफैलाउन अनुरोध
रञ्जन यादब /बारा जीतपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल्स लिमिटेडको सिसीएम प्लान्टमा दुर्घटना हुँदा एक जना व्यक्ति घाइते भएका छन्। कम्पनीद्वारा जारी गरिएको आधिकारिक प्रेस विज्ञप्तिअनुसार, प्लान्ट सञ्चालनका क्रममा उपकरणको अप्रत्याशित गडबडीका कारण विस्फोट (पड्किनु) जस्तो अवस्था सिर्जना भएको थियो। सो घटनामा भारत, बिहार राज्य, समस्तीपुर निवासी एक जना व्यक्ति घाइते भएको जनाइएको छ। घाइतेको तत्काल … Read more