लागूऔषधविरुद्ध युवाहरुको मोटरसाइकल र्याली बारा आइपुग्दा स्वागत तथा सचेतना सभा सम्पन्न
लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्ध जनचेतना फैलाउने उद्देश्यले काठमाडौं र हेटौंडाबाट सुरु भएको मोटरसाइकल र्याली मंगलबार जीतपुरसिमरामा पुगेको छ। ४० भन्दा बढी मोटरसाइकलमा सहभागी युवाहरु मधेश प्रदेशका जिल्लाहरूमा जनचेतनामुलक सन्देश फैलाउँदै यात्रा गरिरहेका छन्। बारा जिल्लामा प्रवेश गर्ने क्रममा र्यालीमा सहभागी युवाहरुलाई पथलैया र सिमरामा विशेष स्वागत गरिएको थियो। पथलैयामा नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा … Read more