जीतपुरसिमराका वडा अध्यक्ष कार्की घुष प्रकरणमा दाेषि ठहर
रञ्जन यादब /बारा बिशेष अदालतले जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ का वडा अध्यक्ष तारा बहादुर कार्कीलाई दोषि ठहर गरेको छ । बैशाखा २७ गते बिहिबार विशेष अदालतकाे दैनिक पेसी सुचिमा वडा अध्यक्ष कार्कीलाई दोषि ठहर गरेको जनाईएकाे छ। २०८० साल माघ १० गते सेवाग्राहीसँग घुस लिएको आरोपमा बिशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दर्ता गरेको … Read more