बड्निहारबाट २ थान काठको गोलिया बरामद
रञ्जन यादब / पर्सा जिल्लाको बड्निहारबाट २ थान साल काठको गोलिया बरामद भएको छ । पर्सागढी नगरपालिकाको वडा नं.३ बड्निहारको बनक्षेत्रमा गोलिया बनाएर राखिएको अवस्थामा २१ क्युफिटको काठ बरामद भएको डिभिजन बन कार्यालय पर्साका डिभिजन बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । बिन्दाबासनी काईलाभार बडनिहार साझेदारी बन उपभोक्ता समुह र सब डिभिजन बन कार्यालय बड्निहारबाट … Read more