छैठो कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला रजघट्टामा सम्पन्न

बिदुर खड्का / जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१४ मा एक दिने छैठो कार्यकुशलता तथा सिकाई ब्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । सप्तरङ्गी बचत तथा ऋण सहकारी संस्था ,रजघट्टा लिमिटेडको आयोजना र बारा जिल्ला बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा भएको कार्यशालामा सहकारिहरुलाई जोखिममा आधारित सहकारि सुपरिबेक्षण सम्बन्धि छलफल गरिएको थियो । कार्यक्रममा सहकारि संघ पदाधिकारीहरुले सहर … Read more

जनकल्याण जीतपुरको सहकारी शिक्षा तालिम र अन्तरक्रिया कार्यक्रम सम्पन्न

रञ्जन यादब /बारा बाराको जीतपुर स्थित जनकल्याण बहुउदेश्यीय सहकारी संस्था लि.को एक दिने सहकारी शिक्षा तालिम र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बाग्मती प्रदेशको हेटौडा स्थित शहिद स्मार्कमा आयोजित कार्यक्रममा सहकारीको महत्व ,आवश्यक्ता र फाईदाको बिषयमा सहकारीको सदस्यहरुलाई जानकारी गराईएको संस्थाका उपाध्यक्ष गणेशजी प्रसाद साहले जानकारी दिए । संस्थाको चालु आर्थिक बर्षको अवस्था ,ऋणको … Read more

बड्निहारबाट ट्रेयाक्टरमा लोड झयाल र ढोका सहित एक जना नियन्त्रणमा

रञ्जन यादब / पर्सागढी नगरपालिका वडा नं.३ बड्निहारबाट झयाल १० वटा र ढोका ७ वटा बरामद गरेको छ । ना ३ त ३२२७ नम्बरको ट्रेयाक्टर बाट सो परिमाणको सामग्री बरामद भएको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । बड्निहार सब डिभिजन बन कार्यालयका जमदार जीतबहादुर तमाङ्गको कमाण्डमा गएको टोलीले ट्रेयाक्टर … Read more

पर्साको बन गस्तीले तीन थान सालको गोलिया बरामद

रञ्जन यादब/बारा पर्साको बन गस्ती टोलीले तीन थान काठको गोलिया बरामद गरेको छ । बिशेष सुचनाको आधारमा गएको बन गस्ती टोलीले सोलखपुर र थरगटि गाउँबाट तीन थान काठको गोलिया १४.२८ क्युफिटको बरामद भएको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।बिरगंज माहानगरपालिका वडा नं.३१ सोलखपुरबाट दुई थान काठको गोलिया बरामद भएको … Read more

जीतपुरसिमरा उपमहानगर स्तरीय चित्रकला प्रतियोगिता रघुनाथपुरमा सम्पन्न

रञ्जन यादब /बारा बाराको रघुनाथपुरमा जीतपुरसिमरा उपमहानगरपालिका स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजना र श्री ने.रा.मा.बि. रघुनाथपुरको समन्वयमा नगर स्तरीय चित्रकला प्रतियोगिता भएको बिद्यालयका प्रधानध्यापक सुरेन्द्र प्रसाद चौरसियाले बताए । बिद्यालयका प्रधानध्यापक चौरसियाका अनुसार १ देखि ५ कक्षासम्म भएको प्रतियोगितामा श्री नेपाल राष्ट्रिय आधारभुत बिद्यालय नरबस्तीका भिष्म भण्डारी प्रथम ,केयर भिजन ईङ्गलीस … Read more

पर्सामा रुख काट्दै गरेको मानिस सहित ७१ क्युफिट काठ बरामद

रञ्जन यादब /पर्सा बड्निहार सब डिभिजन बन कार्यालय पर्साले एक जना मानिस सहित ६ थान काठको गोलिया बरामद गरेको छ । पक्राउँ पर्नेमा पर्सागढी नगरपालिका वडा नं.४ हरपुर बस्ने बर्ष ३५ का बुदाई राम रहेका छन् । नियमित बन गस्तीको क्रममा उनलाई बन हेरालु मनित ठाकुरले पक्राउ गरेको बड्निहार सब डिभिजन बन कार्यालयका अधिकृत नवनीत … Read more

पक्राउ गर्ने योजना बनेपछि बन कार्यालय बारामा फरार प्रतिवादी आफैँ आएर आत्मसम्पर्ण

रञ्जन यादब /बारा डिभिजन बन कार्यालय कार्यालय बाराले फरार प्रतिवादीलाई पक्राउ गर्ने योजना तीब्र बनाएपछि एक फरार प्रतिवादी आफैँ कार्यालयमा आएर आत्मसम्पर्ण गरेका छन् । करिब एक बर्ष देखि फरार रहेका करैयामाई गाउँपबालिका वडा नं.५ तेतरिया बस्ने बर्ष ३५ का जय प्रकाश सहनी आफै आएर आत्मसम्पर्ण गरेको डिभिजन बन कार्यालय बाराका डिभिजनल बन अधिकृत राजीव … Read more

रङ्गपुर र बसन्तपुरबाट रुख काट्दै गरेका दुई जना मानिस पक्राउ

रञ्जन यादब / पर्साको बन गस्ती टोलीले जङ्गलबाट रुख काट्दै गरेको दुई जना मानिसलाई पक्राउ गरेको छ । रङ्गपुर र बसन्तपुरबाट परिचालन भएको बन गस्ती टोलीले दुई जनालाई पक्राउ गरेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए । रङ्गपुर सब डिभिजन बन कार्यालय भतौडा र गादिमाई साझेदारी बन समुहबाट खटिएको बन … Read more

पोतामा भलिबल प्रतियोगिताको आयोजना

रञ्जन यादब /बारा मधेश प्रदेश भोलि बल संघले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१३ पोतामा भलिबल प्रतियोगिताको आयोजना गरेको छ । प्रतियोगितामा बारा ,पर्सा र सर्लाहि जिल्लाको महिला र पुरुष भलिबल क्लबहरुका खेलाडिहरुको सहभागिता रहेको मधेश प्रदेश भोलिबल संघका माहासचिव रामानन्द सिँह थारुले जानकारी दिए । १० औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी गराउँने उदेश्यले मधेश प्रदेशका … Read more

खैरातीमाई मेलामा गढीमाई बनको रक्तदान कार्यक्रम

रञ्जन यादब /बारा बाराको फेटा गाउँपालिका वडा नं.१ त्रिबेणीमा लागेको खैरातीमाई मेलामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । साहस नेपालको आयोजना र गढीमाई ब्यवस्थापन समुह पथलैयाको सहकार्यमा भएको रक्तदान कार्यक्रममा एक महिला सहित २५ जनाले रक्तदान गरेको सब डिभिजन बन कार्यालय पथलैयाका बन अधिकृत ललन राउतले जानकारी दिए । गढीमाई साझेदारी वन ब्यवस्थापन समुह पथलैयाका … Read more