कञ्चनपुरमा एक महिने सिलाइ–कटाइ तालिम सम्पन्न, १३ महिला लाभान्वित
रञ्जन यादव /बारा, असार २१ जीतपुरसिमरा उपमहानगरपालिका–२० कञ्चनपुरमा महिलालाई सीपमार्फत आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालन गरिएको एक महिने सिलाइ–कटाइ तालिम सम्पन्न भएको छ। वडा कार्यालयको दुई लाख रुपैयाँ बजेटमा जेठ २० गतेदेखि सञ्चालन भएको तालिम आइतबार आयोजित समापन समारोहसँगै सम्पन्न भएको हो। समापन कार्यक्रममा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरी प्रमुख अतिथि तथा वडा अध्यक्ष रसुल मियाँ … Read more