बाराको सखुवाहामा २० वर्षदेखि अतिक्रमित १५ बिघा वन क्षेत्र खाली गराई वन कार्यालयको नियन्त्रणमा
रञ्जन यादब /बारा १७ असार बाराको कोल्हबी नगरपालिका–५ सखुवाहामा करिब दुई दशकदेखि अतिक्रमणमा परेको करिब १५ बिघा राष्ट्रिय वन क्षेत्र खाली गराई पुनः डिभिजन वन कार्यालय बाराको मातहतमा ल्याइएको छ। स्थानीय केही व्यक्तिहरूले उक्त वन क्षेत्र अतिक्रमण गरी वर्षौंदेखि खेतीपाती गर्दै आएका थिए भने केही भागलाई श्मशानका रूपमा समेत प्रयोग गरिँदै आएको थियो। लामो समयदेखि … Read more