शुभ दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
रञ्जन यादब /बारा जितपुरसिमरा उपमहानगरपालिकामा नेपाल संवत्, दिपावली र छठ पर्वको अवसरमा माओवादी केन्द्रले शुभकामना आदानप्रदान कार्यक्रम सिमरास्थित होटल प्याराडाइजमा सम्पन्न भएको छ । उक्त कार्यक्रममा अतिथिको रुपमा बारा क्षेत्र नं.४(क) का प्रदेश सभा सदस्य देवनार।यण चौधरी , ४(ख) का प्रदेश सभा सदस्य जितेन्द्र सोनल , पोलिटब्युरो सदस्य दिनेश राई, माओवादी केन्द्रका केन्द्रिय सदस्य गीता … Read more