यातायात व्यवस्था कार्यालय बाराका कार्यालय प्रमुख आचार्यलाई जिम्मेवारीमुक्त
रञ्जन यादब /बारा २३ असार मधेस प्रदेश सरकारको श्रम तथा यातायात मन्त्रालयले यातायात व्यवस्था कार्यालय बाराका निमित्त कार्यालय प्रमुख चिन्तन आचार्यलाई जिम्मेवारीमुक्त गरेको छ। सेवाग्राहीमाथि कार्यकक्षभित्रै दुव्र्यवहार तथा कुटपिट गरेको आरोप लागेपछि सार्वजनिक भएको भिडियोले व्यापक विवाद निम्त्याएसँगै मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै आचार्यलाई मन्त्रालयमा तानेको हो। मन्त्रालयका सूचना अधिकारी सुनिलकुमार साहका अनुसार मंगलबार गरिएको मन्त्रीस्तरीय … Read more