बारामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली काग्रेस थप बलियो बन्दै
रञ्जन यादब /बारा बारामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ । यसैबीच नेपाली कांग्रेस थप बलियो बन्दै गएको दाबी गरिएको छ ।२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरी ५ हजार ५ सय ४२ मत ल्याउँदै तेस्रो स्थान हासिल गर्न सफल भएका ईच्छा बहादुर वाग्ले नेपाली कांग्रेसमा प्रवेश … Read more