वैैवाहिक बर्षगाठको अवसरमा चौलागाई दम्पतीले गरे शैक्षिक सामाग्री वितरण
बारा / वैैवाहिक बर्षगाठको अवसरमा चौलागाई दम्पतीले गरे शैक्षिक सामाग्री वितरण समाजमा स्थापित एक दम्पतीले बाराको जीतपुसिमरा उपमहानगरपालिका वडा नम्बर २ दशबिगाहामा रहेको सरस्वती आधारभुत बिद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । १७औ वैवाहिक बर्षगाठको अवसरमा समाजसेवीद्धय उमेश चौलागाई र रिता कडेल चौलागाईले आज शैक्षिक सामाग्री प्रदान गर्नुभएको हो । यु आर गोल्ड प्रिमियम … Read more