आँखा भरि आँशु र हाँतमा रमाना पत्र लिएर भौतारिदै छन् जीतपुरसिमराका “ब्रहमादेव सर”
बारा, असोज १७ गते । जीतपुरसिमरा उपमहानगरपालिका शिक्षा शाखाको रमाना पत्र र आँखा भरि आँशु लिएर एक शिक्षक भौतारिदै छन् । शिक्षकको नाम हो ब्रहमादेव पासवान उँहाको न्यायको लागि केहि दिन यता देखी सामाजिक संजाल निकै तातेको छ । करिब एक महिना पहिला जीतपुरसिमरा उपमहानगरपालिकाले आफ्नो पालिका भरिका सामुदायीक विद्यालयहरुमा आवश्यक विषयगत शिक्षकको मागको आधारमा … Read more