बिपन्न दुईवटा माझि परिवारलाई घर हस्तान्तरण ,१ सय ४० वटा घर निर्माण गर्ने लक्ष्य
रञ्जन यादब /बारा आवासका लागि सहयोग समूह ‘लुमन्ती’ ले जीतपुरसिमरा उपमहानगरपालिकाको सहकार्यमा दुई वटा घर निर्माण गरी माझि परिवारलाई हस्तान्तरण गरेको छ । एक कार्यक्रमकाबीच जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेल र उप प्रमुख भोला प्रसाद अधिकारीले संयुक्त रुपमा रिबन काटि घरको उद्घाटन गर्नुभएको हो । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१९ मा बर्षौ देखि टुटेको तथा … Read more