दिगो बन ब्यवस्थापन कार्यबिधि मस्यौँदा बिरुद्ध साझेदारी बन महासंघ डेलिगेसन जाने
रञ्जन यादब /बारा मधेश प्रदेश दिगो बन ब्यवस्थापन कार्यबिधि मस्यौँदा २०८० सम्बन्धि छलफल कार्यक्रम रौतहटको चन्द्रपुरमा सम्पन्न भएको छ । साझेदारी बन महासंघ मधेश प्रदेशको आयोजनामा भएको छलफलमा कार्यबिधि मस्यौदाको बिभिन्न आयामको बिषयमा महासंघका सदस्यहरुको बिषयमा बिचारअदान प्रदान भएको थियो । छलफलमा दिगो बन कार्ययोजना मस्यौँदाको केही बुँदाहरुमा आफुहरुको बिमती रहेको साझेदारी बन महासंघ मधेश … Read more