महिला बन उपभोक्ताहरुलाई आयआर्जनतर्फ जोड्न ब्युटिपार्लर तालिम
रञ्जन यादब /बारा गढीमाई साझेदारी बन ब्यवस्थापन उपभोक्ता समुह पथलैयाले आफनो महिला उपभोक्तालाई ३० दिने ब्युटिपार्लर सम्बन्धि तालिम प्रदान गरिरहेको छ । परवानिपुर गाउँपालिका वडा नं.३ मा सुरु भएको तालिमको प्राबिधिक समन्वय आशा ब्युटिपार्लर बिरगंजले गरिरहेको गढीमाई साझेदारी बन उपभोक्ता समुहका अध्यक्ष रामएकबाल साहतेलीले जानकारी दिनुभयो । जेठ १४ गते सुरु भएको तालिम असार … Read more