हिमाड्री फूड्स प्रालिको मजदुरहरु बोनसको माग गर्दै आन्दोलित
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.५ स्थित हिमाड्री फूड्स प्रालिको मजदुरहरु बोनसको माग गर्दै आन्दोलित भएका छन् । श्रमिकहरुले तिहारमा पाउनु पर्ने बोनस रकम नपाए पछि धर्नामा बसेको बताएका छन् । उधोग र श्रमिकहरु बिच तिहार अगाडी नै २ महिनाको बोनस रकम पाउने सहमती भएको थियो तर एक महिनाको मात्र उधोगले बोनस श्रमिकलाई दिए पछि बाकी एक … Read more