एक महिनासम्म नेपाली सेनाको सुरजको खबर आएन, कुशको शव बनाएर अन्तिम संस्कार
रञ्जन यादब /बारा, १० असोज रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी एक महिनाअघि बेपत्ता भएका नेपाली सेनाका जवान सुरजकुमार साहको कुशको शव बनाएर शनिबार अन्तिम संस्कार गरिएको छ। बाराको सुवर्ण गाउँपालिका–१ सोलकपुर कुम्हटोली निवासी साह नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत थिए। गत भदौ १० गते ड्युटीमा रहेका बेला भोटेकोशी नदीमा आएको बाढीमा परी उनी बेपत्ता … Read more