ई–रिक्सा र ई–लोडर दर्ता तथा रुट परमिटबारे जीतपुर र सिमरामा सचेतना अभियान
रञ्जन यादब /बारा ३० जेठ जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रहरीले ट्राफिक प्रहरी कार्यालयको सहयोगमा ई–रिक्सा तथा ई–लोडर दर्ता र रुट परमिट सम्बन्धी सचेतना अभियान सञ्चालन गरेको छ। उपमहानगरपालिका क्षेत्रको जीतपुर र सिमराका विभिन्न स्थानमा अभियान सञ्चालन गरी सवारी चालक तथा व्यवसायीहरूलाई कानुनी व्यवस्था बारे जानकारी गराइएको हो। अभियानका क्रममा नगर प्रहरी टोलीले उपमहानगरपालिका क्षेत्रमा सञ्चालन भइरहेका … Read more